प्रकाशमान सिंहले गरे प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । संसदमा छँदा काठमाडौं क्षेत्र नम्बर...