एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)
चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएकाको प्रारम्भिक नामावलीको सूची सार्वजनिक भएको छ। अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबिच प्रतिस्पर्धा हुने भएको छ...