ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने प्रस्ट्याएको छ । आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको...