बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने काँग्रेसको चेतावनी (प्रेस विज्ञप्ति सहित)
काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने काँग्रेसले...