गृहमन्त्री गुरुङ र ऊर्जा मन्त्री श्रेष्ठले लिए तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी असोज ८ देखि १० गतेसम्म...