दीपक खड्काले प्राधिकरणमा खोलेको कार्यकक्ष बन्द गर्न ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा निवर्तमान ऊर्जा मन्त्री दीपक खड्काले खोलेको मन्त्री कक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बन्द गराएका छन् । सो स्थानलाई मन्त्री घिसिङले मगंलबार...