समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, प्रमाणसहित उपस्थित हुन आग्रह
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिका अनुसार सार्वजनिक गरिएको नामावलीमा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडका...