२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्‍यो नयाँ व्यवस्था

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणीहरूलाई ठूलो राहत दिँदै नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै समयमै किस्ता तिर्न नसकी लिलामीको चरणमा पुगेका ऋणीहरूलाई नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब धितो लिलामीको प्रक्रिया सुरु भइसकेको अवस्थामा पनि ऋणीले कर्जा नियमित गरेमा उक्त कर्जालाई ‘खराब’ वर्गमा राखिरहनु नपर्ने भएको छ ।

यसअघि कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया सुरु भएको वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा त्यस्तो कर्जालाई सिधै ‘खराब’ वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था थियो ।

संशोधित व्यवस्थामा भनिएको छ, ‘लिलामी प्रक्रिया सुरु भएपश्चात् कर्जा नियमित भएको खण्डमा उक्त कर्जालाई यस व्यवस्था अन्तर्गत खराब वर्गमा वर्गीकरण गरिरहन अनिवार्य हुने छैन ।

यदि कुनै ऋणीको धितो लिलामीको सूचना निस्किसके पनि ऋणीले बक्यौता रकम तिरेर कर्जा नियमित बनाउँछ भने बैंक तथा वित्तीय संस्थाले त्यसलाई असल कर्जाकै रूपमा व्यवहार गर्न सक्नेछन् । यसअघि लिलामी प्रक्रिया सुरु हुने बित्तिकै कर्जा खराब सूचीमा जाने र सोही अनुसारको प्रोभिजनिङ (नोक्सानी व्यवस्था) गर्नुपर्ने बाध्यता थियो ।