ऋण तिर्न नसक्दा रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम
काठमाडौँ । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस-सुन्तलि फाउन्डेसनले रङ्गशाला...