स्वतन्त्र नागरिक अभियानले २८ सदस्यीय केन्द्रीय समिति गठन गर्यो, ऋषि धमला अध्यक्ष
काठमाडौँ । स्वतन्त्र नागरिक अभियानले २८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मंगलबार बसेको बैठकले संगठन विस्तारलाई अघि बढाउँदै आगामी दिनमा थप सदस्य समावेश गरी ५१ सदस्यीय समिति बनाउने निर्णय...