२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले पाए ६ मत

अ+ अ-

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमलाले ६ मत मात्र पाएका छन् ।  हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले निकै कमजोर मत पाएका हुन् । 

अन्य उम्मेदवारहरूको तुलनामा धमलाले निकै कम मत प्राप्त गरेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा पनि यसबारे चर्चा सुरु भएको छ। धमलाले मोबाइल चिह्नबाट चुनाव लडेका थिए ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल अग्रस्थानमा रहेका छन्।  उनले १ हजार १०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेपाली काँग्रेसले  ५४६ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले  ३०७ मत पाएको छ भने नेकपा एमाले ६९ मत प्राप्त गरेको छ।

यसैगरी छाता चिह्नले १२ मत, हर्न चिह्नले १५ मत र माटो चिह्नले १ मत प्राप्त गरेका छन्। यस अवधिमा १ सय १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्म गढीमाई नगरपालिका–९ इनरवाटोल धर्मशाला र गढीमाई नगरपालिका–१ समनपुरस्थित शंकर गुदुर माध्यमिक विद्यालयको मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। बाँकी मतदान केन्द्रहरूको मतगणना क्रमशस् जारी रहेको छ।

निर्वाचन अधिकृतका अनुसार मतगणना शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ भने थप नतिजा आउने क्रम जारी रहने बताइएको छ।