एआईजी रवीन्द्र धानुकको बिदाइ, ४ दरबन्दी रिक्त
काठमाडौँ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत...