त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा व्यवस्थाबारे एआईजी राठौरद्वारा निरीक्षण तथा निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सुरक्षा कार्यालयको निरीक्षण भ्रमण गर्दै सुरक्षा व्यवस्थासम्बन्धी आवश्यक निर्देशन दिएका छन्।...