धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीत्रय रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरज...