मुख्यसचिवको चेतावनीपछि शनिबार एकै दिनमा ५०५१ फाइल फछ्र्योट, उद्योग सचिवले गरे निरीक्षण समिति गठन
काठमाडौँ । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिने कर्मचारीहरूको पहिचान गरी तीन दिनभित्र प्रचलित कानुनअनुसार विभागीय कारबाही गर्न र सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउने चेतावनीपछि शनिबार बिदाको दिन...