एनसेल र प्रधानमन्त्रीको सम्बन्धबारे संसदमा उठ्यो प्रश्न
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र प्रधानमन्त्रीको सम्बन्ध के हो भनेर संसदमा प्रश्न गरेका छन् । एनसेलको लाइसेन्स नवीकरण...