‘एनसेलको स्वामित्व हस्तान्तरण कानुन अनुसार हुन्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकहरूले कानुनी तथा नियामकीय व्यवस्थाको अधीनमा रहेर स्वच्छ र व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिसँग मंगलबार...