एनसेल कार्यालय अगाडि अनेरास्ववियुद्वारा विरोध प्रदर्शन
काठमाडौँ । नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो। प्रदर्शनमा...