एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारद्धारा उम्मेदवारी फिर्ता
काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका-१० मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् । नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबिच...