कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित
काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सुरु भएको । संसद् बैठक सुरु हुनुअघि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ ।...