२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुमतमा ओली (सांसद र केन्द्रीय सदस्यहरूको नामावलीसहित)

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अहिले विभाजन भएर पूर्वा वस्थाको दूई धार बनेको छ । सार्वोच्चको फैसलापछि साविककै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आ–आफ्नै बाटोमा फर्किएका छन् ।

आफ्नो नेतृत्वको नेकपा (एमाले) ब्युँतिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा बलियो अवस्थामा हुने भएका छन्। २०७५ जेठमा एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल र केन्द्रीय समितिमा अल्पमतमा रहेको ‌ओली समूहलाई एमाले हुँदा दुबैमा बहुमत छ।

संसदीय दलमा ओली समूहको माधवकुमार नेपाल समूहको भन्दा दोब्बर बढी बहुमत रहेको छ। एमाले तर्फ प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्।

यी हुन् ओली समूहका सांसद
१.केपी शर्मा ओली
२.विष्णु पौडेल
३.सुवासचन्द्र नेम्वाङ
४.ईश्वर पोखरेल
५.नवराज सिलवाल
६.गोकुल बास्कोटा
७.कृष्णप्रसाद दाहाल
८.पोल्देन छोपाङ गुरुङ
९.नारायणप्रसाद मरासिनी
१०.पद्माकुमारी अर्याल
११.तिलकबहादुर महत
१२.प्रेमप्रसाद तुलाचन
१३.खगराज अधिकारी
१४.विद्या भट्टराई
१५.जगतबहादुर सुनार
१६.केदार सिग्देल
१७. वसन्तकुमार नेम्वाङ
१८. लालप्रसाद सावा(एलपी)
१९. राजेन्द्र गौतम
२०. राजेन्द्र राई
२१. घनश्याम खतिवडा
२२. आशाकुमारी बिक
२३. जुलीकुमारी महतो
२४. रेखाकुमारी गिरी
२५. शेरबहादुर तामाङ
२६. प्रेमबहादुर आले
२७. नारदमुनि राना
२८. गणेशसिंह ठगुन्ना
२९. दामोदर भण्डारी
३०. नरबहादुर धामी
३१. यज्ञ बोगटी
३२. रामवीर मानन्धर
३३. धनबहादुर बुढा
३४. भानुभक्त ढकाल
३५. विशाल भट्टराई
३६. लिलानाथ श्रेष्ठ
३७. रघुवीर महासेठ
३८. पार्वत गुरुङ
३९. भुमिप्रसाद त्रिपाठी
४०. खेमप्रसाद लोहनी
४१. कृष्णबहादुर राई
४२. कृष्णकुमार श्रेष्ठ(किसान)
४३. कृष्णगोपाल श्रेष्ठ
४४. महेश बस्नेत
४५. भुपेन्द्रबहादुर थापा
४६. सुर्यप्रसाद पाठक
४७. पदम गिरी
४८. प्रदीप ज्ञवाली
४९. छविलाल विश्वकर्मा
५०. वृजेशकुमार गुप्त
५१. नन्दलाल रोका क्षेत्री
५२. हृदयश त्रिपाठी
५३. रवीन्द्रराज शर्मा
५४. नवराज राउत
५५. लालबहादुर थापा
५६. भैरबहादुर सिंह
५७.विजय सुब्बा
५८.मोहन बानिया
५९. मोतिलाल दुगड
६०. थममाया थापा
६१. शिवमाया तुम्बाहाङफे
६२. सुजिता शाक्य
६३. बिना श्रेष्ठ
६४. नविना लामा
६५. शान्तिमाया पाख्रिन
६६.राधाकुमारी ज्ञवाली
६७. कुमारी मेचे
६८. बिन्दा पाण्डे
६९. गोमा देवकोटा
७०. निरुदेवी पाल
७१. मनकुमारी जिसी
७२. विष्णु शर्मा
७३. सरिता न्यौपाने
७४. मैनाकुमारी भण्डारी
७५. तिर्था गौतम
७५.शान्ता चौधरी
७५.विमला विश्वकर्मा

केन्द्रीय कमिटीमा पनि ओली नै बहुमतमा छन्।

यी हुन् ओली पक्षीय केन्द्रीय सदस्य:
केपी शर्मा ओली
ईश्वर पोखरेल
बिष्णु पौडेल
पृथ्वीसुब्बा गुरूङ
प्रदीप ज्ञवाली
किरण गुरूङ
छविलाल विश्वकर्मा
सत्यनारायण मण्डल
शंकर पोखरेल
पुष्प कँडेल
केशवप्रसाद बडाल
सुवास नेम्वाङ

पोलिटब्युरो पूर्ण सदस्य
काशीनाथ अधिकारी
थममाया थापा
विन्दा पाण्डे
भानुभक्त ढकाल
यामलाल कँडेल
राधा ज्ञवाली
बिष्णु रिमाल

पोलिटब्युरो वैकल्पिक सदस्य
कर्ण थापा
गोकुल घर्ती मगर
गोरख बोगटी
जगत विश्वकर्मा
दलबहादुर राना
युवराज कार्की
योगनारायण यादव
शेरधन राई

केन्द्रीय कमिटी पूर्ण सदस्य
ईश्वरी रिजाल
एकराज विश्वकर्मा
कमलादेवी महतो
खगेन्द्र राई
खिमलाल भट्टराई
खेममान खड्का
गणेशसिंह ठगुन्ना
गोमा देवकोटा
जगदीशप्रसाद कुसियत
डम्मरसिंह साम्बाहाङ्फे
नजिर मिया
पद्मा अर्याल
पार्वत गुरूङ
बलवीरप्रसाद चौधरी
वैजनाथ चौधरी
बोमबहादुर बिक
भैरवसुन्दर श्रेष्ठ
महेश्वर पाठक
महम्मद अन्सारी
मायानाथ अधिकारी
राजन भट्टराई
लालबहादुर थापा
लीला गिरी
लीलानाथ श्रेष्ठ
शिवमाया तुम्बाहाङ्फे
शेरबहादुर तामाङ
सिराज अफारुकी
सीता पौडेल
सुजिता शाक्य
सूर्य थापा
सुशीला नेपाल
हिक्मत कार्की
ज्ञानबहादुर भुजेल

मनोनित केन्द्रीय सदस्य
कृष्णगोपाल श्रेष्ठ
जय घिमिरे
देवराज घिमिरे
विजय सुब्बा
सुमन प्याकुरेल
गंगा यादव
धर्मनाथ यादव
लालबाबु यादव
रघुवीर महासेठ
रामदयाल मण्डल
हरिनारायण महतो

केन्द्रीय कमिटी वैकल्पिक सदस्य
किशोर अधिकारी
खेमप्रसाद लोहोनी
गुलाबजंग शाह
गोविन्दबहादुर नेपाली
तिलक महत
तिलबहादुर बिक
तैयब हुसेन
निरूदेवी पाल
पुरनसिंह दयाल
प्रेमबहादुर आले
बीना श्रेष्ठ
भगवती चौधरी
भूपेन्द्र थापा
भैरवबहादुर सिंह
मना केसी
माधव ढुंगेल
मोहन बाँनिया
रामशरण बस्नेत
रामरति देवीराम
लक्ष्मी पोखरेल
विक्रम शाही
विशाल भट्टराई
सीता सुन्दास
शेरबहादुर केसी

मनोनित वैकल्पिक सदस्य
मानबहादुर जिसी
नारदमुनि राना
जुली महतो
मन्जु चौधरी
महम्मद हारून
सरोज यादव
शान्ता चौधरी
हरि राजवंशी

एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षका सदस्य
१) झलनाथ खनाल- वरिष्ठ नेता
२) माधव नेपाल- पार्टी नेता
३) युवराज ज्ञवाली- उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य- उपाध्यक्ष
५) भीम रावल- उपाध्यक्ष
६) घनश्याम भुषाल- उपमहासचिव
७) भीम आचार्य- सचिव
८) गोकर्ण विष्ट- सचिव
९) योगेश भट्टराई- सचिव
१०) मुकुन्द न्यौपाने- स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे- स्थायी समिति सदस्य
१२) अमृत बोहोरा- पदेन स्थायी समिति सदस्य

पोलिटब्युरो सदस्यहरू
१३) अरुण नेपाल
१४) गंगालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) पशुपति चौलागाईं
२०) वेदुराम भुषाल
२१) रघुजी पन्त
२२) राजेन्द्रप्रसाद पाण्डे
२३) रामप्रित पासवान
२४) डा. विजय पौडेल
२५) श्रीमाया थकाली

वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६) गौरा प्रसाईं कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुघन महतो

केन्द्रीय कमिटी सदस्यहरू
३१) गरिमा शाह
३२) चुडामणि जंगली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टंक कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झांक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुषाल
४८) सीता गिरी ओली
४९) सोम पाण्डे
५०) श्रीप्रसाद शाह

२०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू
५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली

२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू
५६) धर्मनाथ शाह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रविन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो

केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३) कमलजंग राइ दनुवार
६४) कृष्ण खनाल
६५) गणेश पहाडी
६६) दिनेश राई
६७) धर्मराज निरौला
६८) निरा जैरु
६९) प्रकाश शाह
७०) प्रतापलाल श्रेष्ठ
७१) प्रेमल खनाल
७२) माधव अर्याल
७३) मेटमणि चौधरी
७४) रचना खड्का
७५) रविन कोइराला
७६) राजन राई
७७) राजबहादुर बुढा
७८) रामरती देवी राम
७९) शेरबहादुर केसी
८०) सुरेन्द्र मानन्धर
८१) सोम मिश्र
८२) हरिबहादुर राई
८३) हंसराज शाही

मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू
८४) खगेन्द्र चुडाल
८५) झपट रवल
८६) डा. देउमान सम्बहाङफे
८७) देवशंकर पौडेल
८८) भाष्कर काफ्ले

२०७३ फागुन २० गते मनोनित
८९) सुधीर शाह
९०) सरला यादव