तोडियो डडेल्धुरामा एमाले र काँग्रेस (बिपी) को गठबन्धन
काठमाडौँ । नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली काँग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले काँग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधि सभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतबार निर्वाचन अधिकृतको...