जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवन रक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह...