कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाको कृषि उद्योगी-व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योगी-व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ। भैरहवामा रहेको नार्कको कार्यालयमा आयोजित बैठकमा...