विद्यार्थीलाई खुवाइयो जुकाको औषधि
काठमाडौँ । हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको छ । गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको आयोजनामा एक हप्ताभर पालिकाभित्र रहेका...