औषधि उत्पादन विस्तार गरी आत्मनिर्भर बन्न उद्योगलाई स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री डा. सुधा गौतमले स्वदेशी औषधि उद्योगलाई उत्पादन विस्तार गर्दै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आग्रह गरेकी छन्। स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि...