तीन सय दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय, ओ एन्ड एम प्रतिवेदन पारित
काठमाडौँ । गण्डकी प्रदेश सरकारले करिब ३ सय दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सत्तारुढ दलकै कर्मचारी संगठनको विरोधका बीच आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम)...