म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरण: मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन
काठमाडौँ । म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले रास्वपा सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिको आजको बैठकले सांसदहरु ऐन...