महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित देखियो : कमल थापा
काठमाडौँ । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले काँग्रेस, माओवादी र नेकपा एसले आफूहरुको स्वार्थका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गर्नु राजनीतिभित्रको चरम विकृति भएको टिप्पणी गरेका छन् । एमसीसी...