नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौँ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न माग गरेका छन् । राप्रपा नेपालद्वारा ३०१औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको...