नेपालमा धर्म निरपेक्ष लोकतान्त्रिक मूल्य-मान्यता अनुकूल छैन : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सङ्गठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । आज (आइतबार) काठमाडौँमा राष्ट्रिय सनातन धर्म...