कम्प्युटरलगायत विद्युतीय सामग्री लिलाम गर्दै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, दरखास्त आह्वान
काठमाडौँ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले प्रयोगमा रहेका तथा पुराना कम्प्युटरलगायत विभिन्न विद्युतीय सामग्री लिलाम बिक्री गर्ने भएको छ। विभागले बुधबार चौथो पटक सूचना प्रकाशित गर्दै लिलाममा राखिएका सामग्री ‘जे-जस्तो...