करदाताको पहुँचमा छैन राजस्व विभाग, सेवा दिने नम्बर नै बन्द
काठमाडौँ । ‘सरकारी काम कहिले जाला घाम’ नेपाली उखान जस्तै बन्दै गएको छ, सरकारी सेवा प्रवाह पनि । जनसम्पर्कका कार्यालय नै सेवाग्राहीको पहुँचमा रहन चाहँदैनन् । जसले कार्यालयहरू नागरिकप्रति अनुदार...