बाढीको विपत्तिपछि करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने
काठमाडौँ । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गते गर्ने भनिएको करदाता प्रोत्साहन पुरस्कार घोषणा...