अस्थायी र करार सेवा सम्झौता रद्द
काठमाडौँ। सिरहा नगरपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ। सोमबारदेखि लागू हुने गरी नगरपालिकाले हिजो सूचना निकालेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार संघीय सरकारको निर्णय...