मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक तथा सहप्राध्यापक, सहायक प्राध्यापक तथा लेक्चरर पदका लागि आवेदन आह्वान
काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विभागमा आवश्यक जनशक्ति करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक तथा लेक्चरर तहका पदमा योग्य उम्मेदवारबाट दरखास्त...