नेपाल बैङ्क र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्झौता
काठमाडौँ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैङ्क लिमिटेडले राष्ट्रिय बिमा संस्थानको...