चालु पुँजी कर्जाको भेरियन्स व्यवस्था कार्यान्वयन फेरि एक वर्ष पछि, २०८४ साउनदेखि लागू हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनअन्तर्गतको ‘भेरियन्स’ सम्बन्धी व्यवस्था लागू गर्ने समय सीमा थप गरेको छ। केन्द्रीय बैंकले उक्त व्यवस्था अब २०८४ साउनदेखि मात्र कार्यान्वयन गर्ने निर्णय...