कर्णालीमा कर्मचारी अभाव कायमै, ८४४ पद रिक्त हुँदा सेवा प्रवाहमा समस्या
पेल्नु पर्यो वा मन नपरेका कर्मचारीलाई धकेल्नु पर्यो भने कर्णाली पठाइने प्रचलन गणतन्त्रसम्म पुग्दा पनि किन बदलिएन ? काठमाडौँ । कर्मचारी अभाव कर्णालीको पुरानै पीडा हो । मुलुकमा संघीयता आइसकेको...