योजना माग्न प्रदेश राजधानी धाइरहनुपर्दैन : मुख्यमन्त्री कँडेल
भेरीगङ्गा (सुर्खेत) । मुख्यमन्त्री यामलाल कँडेलले योजना माग्न प्रदेश राजधानी धाइरहनुपर्ने अवस्था अन्त्य गर्न ध्यान केन्द्रित गरेको बताएका छन् । प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा आज आफ्ना धारणा राख्दै...