सम्झौताबमोजिम काम नभए जिम्मेवारी पुनर्विचार हुन्छ : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यसम्पादन करार सम्झौता अनुसारको प्रगति नदेखिएमा विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीको समेत कार्यभार सम्हालेएका...