कर्ण थापाको दाबी : ‘अध्यक्ष ओलीसहित ११ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व असफल भइसक्यो’
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरेका छन् । बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका...