ब्युरोक्रेसीको पर्फमेन्श सन्तोषजनक छैन : सांसदहरु भन्छन्-बहस जरुरी छ
काठमाडौँ । कर्मचारीतन्त्रलाई स्थायी सरकारका रूपमा लिइन्छ । देशको शासन व्यवस्था सुचारु गर्ने स्थायी र शक्तिशाली संयन्त्र पनि कर्मचारीतन्त्र हो । नागरिकलाई सेवा र विकासको प्रवाह गर्ने प्रमुख भूमिकामा कर्मचारीतन्त्र...