‘कुलिङ अफ पिरियड’ : ‘क्षमतालाई निखार्दै माथिल्लो पदमा पुग्ने प्रणाली नै खल्बल्याउने खतरा’ -मुख्यसचिव अर्याल
सबै तहका कर्मचारीको वृत्ति विकासमा असर पार्ने ‘कुलिङ अफ पिरियड’बारे समयमै सजग गराउनु निजामती सेवाको अभिभावकको दायित्व होइन र ? मुख्यसचिव अर्यालको प्रश्न छ – समग्र संगठनको सरोकार उठाउँदा व्यक्तिगत...