ग्याँस अभावबीच कर्मचारीमाथि खनिइन् उद्योगमन्त्री- ‘यस्तो बलियो सरकारमा त कर्मचारीहरूले केही चल्न दिएको छैन’
काठमाडौँ । उद्योगमन्त्री गौरी कुमारी यादवले उद्योग क्षेत्रको नीति तथा कानुन सुधारमा कर्मचारीतन्त्रबाट सहयोग नपाएको भन्दै कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन्। बलियो सरकार र सरकारको साथ हुँदासमेत कर्मचारीले आफूलाई काम...