कानुनी मान्यता पाएसँगै सरकारी कर्मचारीलाई पदअनुसारको ईमेल(निर्देशिकासहित)
काठमाडौँ । सरकारी निकायमा विद्युतीय पत्राचार(ईमेल) ले कानुनी मान्यता पाएको छ । २६ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्युतीय पत्राचारलाई कानुनी मान्यता दिएको हो ।...