राष्ट्र बैंकको दुई प्रादेशिक कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी दरबन्दी रहने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारीलाई कार्यलय प्रमुखको रुपमा खटाउने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश...