एआई आधारित कल सेन्टर सञ्चालनमा, कम्पनी प्रशासनसम्बन्धी जानकारी अब फोनमै
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन एआई (कृत्रिम बुद्धिमत्ता) आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। कार्यालयले प्रदान गर्ने सेवा तथा आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले...