राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समिति विस्तार (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति बनाएको छ । हालसम्म रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय...