भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा रास्वपाका प्रमुख सचेतक...